निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निर्धारित समयमै हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरहनुपरेको बताउँदै त्यसले अमूल्य समयलाई अकर्मण्यताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको बताए । उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे … Continue reading निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली